घरको बगैंचालाई कसरी आकर्षक बनाउने ?

घर संगै चिटिक्क परेको बगैंचा प्राकृतिक रुपमा पनि सधै सुन्दर हुन्छ जसले घरको वातावरणलाई रमणीय बनाइएको हुन्छ कामको थकाई मेटाउन, शान्तिपूर्ण समय बिताउन र प्रकृतिसँग रमाउन बगैंचाको ठूलो भूमिका हुन्छ तसर्थ, आफ्नो घर वरपरको बगैंचा क्षेत्रलाई मनमोहक बनाउन प्रयोग गरिने Tile को बारेमा जानकारी गराउँदै छौं :

बगैंचाको भुइँ र पर्खाललाई थप आकर्षक र मनोरम बनाउन tile को ठूलो भूमिका रहन्छ बगैंचाको पर्खाललाई सजाउन र बगैंचाको भुइँहरुमा उत्कृष्टता थप्न tiles लगाउन सकिन्छ Tiles मौसमको अवस्था अनुसार टिकाउ र मौसम प्रतिरोधी हुनु जरुरी छ  

 बगैंचाको लागि Ceramic tile सबैभन्दा उपयुक्त हुन्छ यो स्थिर, टिकाउ र पानी प्रतिरोधी हुन्छ Porcelain tile हरू UV प्रतिरोधी हुन्छन तसर्थ, समयसँगै रङ्ग फिका हुने समस्याबाट मुक्त हुन सकिन्छ tile जस्तै देखिने polish गरिएको चट्टानहरू प्रयोग गर्न सकिन्छ, ताकि बगैंचा बिचको बाटो सुशोभित देखिन्छ । बगैंचा निर्माण गर्नको लागि उचित र आरामदायक Furniture पनि थप्न सकिन्छ । साथै, कुर्सी, टेबलहरु सहित भोजन गर्ने सुन्दर ठाउँ बनाउन सकिन्छ । 

Tile मार्फत बगैँचा सजाउनु अघि यसको आकार र प्रकारमा ध्यान दिनुपर्दछ । Tile को रङ छनौट गर्दा घरको रङ सँग मिल्दोजुल्दो छनौट गर्नुपर्दछ । 

बगैँचामा पर्याप्त प्र्काश र बाह्य विद्युतीय socket हरूको पनि व्यवस्था हुनु अति आवश्यक छ । यसमा  फूलहरु रोप्न प्रयोग गरिने गमलाहरु टायल मार्फत सजाउन सकिन्छ । 

आज हामीले How to make the home garden attractive? को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.