घरभित्र आउने अनावश्यक आवाजहरु कसरी कम गर्न सकिन्छ ?

सडकमा चलिरहेको सवारीसाधनबाट आउने आवाज, भान्साकोठामा काम गर्दा, tv, radio, बालबच्चाहरुले मनोरञ्जन लिँदा, सडकमा चलिरहेको सवारी साधनबाट आउने आवाजले घरलाई अशान्त बनाइरहेको हुन्छघर सुरक्षित आश्रय, आराम गर्ने र विश्रामको स्थान हो  यही कारण हाम्रो घरभित्र शान्तिपूर्ण वातावरण हुनु आवश्यक छ तर विभिन्न माध्यमबाट घरमा अनावश्यक आवाजहरु भित्रिरहेको हुन्छ

  1. सर्वप्रथम कुन माध्यमबाट आउने आवाजलाई नियन्त्रण गर्ने हो निश्चित गर्नुपर्छ विभिन्न माध्यमबाट भित्रि भागमा प्रवेश गर्ने आवाज रोक्ने तरिकाहरु खोज्नुपर्छ
  2. घरको झ्याल ढोका Frame, Ventilation, विद्युतीय socket हरु भएको ठाउँमा कुनै भाग खाली छ भने भर्नुपर्छ घरको झ्याल ढोका बन्द गर्नाले बाहिरबाट आउने आवाजलाइ कम गर्न सकिन्छ
  3. घरका घरको छत तथा भित्ताहरुमा ध्वनि आउन नदिन Acoustic Tile लगाउन सकिन्छ कोठामा Carpet, तथा soundproof foam बिछ्याउनुपर्छ 
  4. घरको झ्याल तथा ढोका ध्वनि प्रतिरोधी हुनुपर्दछ
  5. घरको ढोकामा हालेको पर्दाले आकर्षक मात्र नभई सुरक्षा र आवाजको गोपनीयता कायम गराउन मद्दत गर्दछ मखमली वा ऊन जस्ता धेरै गह्रौं कपडाबाट बनेको पर्दाले आवाज कम गराउन प्रभावकारी भूमिका राख्छ
  6. घर भित्र भएका फर्निचरहरु सोफा, कुर्सी, टेबल, बुक-केसहरू आदिले बाहिरी वा छेउछाउका कोठाहरूबाट आउने केही आवाजहरू शोषित गर्न मद्दत गर्न सक्छ ।

वालपेपर एक प्रतिरोधी  समाधान हो, यो प्रभावकारी छ  । 

Washing machine प्रयोग गर्दा आउने आवाज र Vibration लाई कम गर्न ध्वनि शोषक प्याड तथा ध्वनि शोषक म्याट आदि राख्न सकिन्छ

ठुलो-ठुलो हल तथा कोठालाई विभाजन गरि कोठाको खाली ठाउँहरू भरेर फर्निचर तथा सामान मार्फत आवाजहरू शोषित गर्न सकिन्छ

आज हामीले How to reduce unnecessary noise coming into the house? को बारेमा जानकारी दियौं । यस बिषयमा अन्य जानकारीहरु आवश्यक परेमा अनुभवी Engineer, Company तथा निर्माण साथी सँग पनि सम्पर्क गरि लाभ लिन सक्नुहुन्छ ।

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.